Vutlaxapu
Laxmibhuwan sun chadi

मेलौली नगरपालिकामा जात्राको अवसरमा २१ र २२ गते सार्वजनिक बिदा

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडीको मेलौली नगरपालिकाले २१ र २२ गते सार्बजनिक बिदा दिएको छ । मेलौली मन्दिरमा लाग्ने जात्राको अवसरमा नगरपालिकाक्षेत्रमा सार्बजनिक बिदा दिने निर्णय गरेको हो । २१ गते रतेडी र २२ गते दिउसेडी मेला लाग्ने भएकाले नगरपालिकाले दुई दिन सरकारी संस्था, शैक्षिक सस्था बन्द रहने नगरपालिकाले जनाएको छ।

जय भगवति मेलौली सुनचाँदी

मेलौली नगरपालिका १ स्थित मेलौली भगवती मन्दिरमा बलि सहित भव्य जात्रा लाग्ने गर्दछ । बिदाको दुई दिन नगर क्षेत्रभित्र रहेका सम्पूर्ण सरकारी तथा गैर सरकारी कार्यालय, सार्वजनिक संस्था, निजि तथा सामुदायिक बिद्यालय, बैक एवम वित्तीय संस्था लगायतका कार्यालय बन्द रहने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण बहादुर चन्दले जानकारी दिनुभयो ।

मेलौली भगवती मन्दिरमा लाग्ने जात्रामा बैतडीसहित छिमेकी मुलुक भारतबाट समेत दर्शनार्थी आउने गर्छन् ।

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page