Vutlaxapu
Laxmibhuwan sun chadi

डडेलधुरामा युनाइटेड इन्स्योरेन्स कम्पनीले बिमीत बाफतको नौ लाख रुपैयाँ हस्तान्तरण 

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

डडेलधुरा- डडेलधुरामा युनाइटेड इन्स्योरेन्स लिमिटेड डडेलधुरा शाखाले जयदेव निर्माण सेवा प्रा.लि को ट्याक्टर दुर्घटना भए पस्चात बिमीत बाफतको नौ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । गत असार ५ गते दुर्घटनामा परेको ट्रयाक्टरको क्षतीपुर्तीका लागि बिमीत बाफतको नौ लाख रुपैयाँ मंगलवार हस्तान्तरण गरेको हो ।

जयदिप निर्माण सेवाको ट्रयाक्टर गत असार ५ गते दुर्घटनामा पर्दा बिमा कम्पनीले दाबी भुक्तानी दिए पश्चात सो बाफतको रकम आज एक कार्यक्रमका बीच दाबि भुक्तानी हस्तान्तरण गरेको युनाइटेड इन्स्योरेन्स कम्पनी डडेलधुरा शाखा प्रमुख शंकर दत्त अवस्थिले जानकारी दिनुभयो

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page