गोबिन्द कँक्रिट उधोग
Laxmibhuwan sun chadi

डोटी स्थित खप्तड केन्द्र बनाएर ६.६ रेक्टर स्केलको भुुकम्प

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडी सहित सुदूरपश्चिममा मध्यराती भूकम्पको धक्का महसुस गरिएको छ ।

खालि ठाँउ २

राती २ बजेर १२ मिनेटमा डोेटी स्थीत खप्तड राष्ट्रिय निकुञ्जको खप्तड बाबा आश्रम लाई केन्द्र विन्दु बनाएर ६ दशमलव ६ रेक्टर स्केलको भुुकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि राति ९ बजेर ७ मिनेटमा दिपायल केन्द्र विन्दुु बनाएर ५.७ म्याग्नेच्युटको भूकम्प गएको थियो ।

भुुकम्पबाट भएको क्षतिको विवरण आउन बाँकी छ ।

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page