Vutlaxapu
Laxmibhuwan sun chadi

कांग्रेस नेतृ सरस्वती पार्टीबाट निष्कासित

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी,
नेपाली कांग्रेस बैतडीले पाटन नगरपालिकाका निवर्तमान उपप्र्मुख एवं नेपाली कांग्रेस नेतृ सरस्वती कोलीलाई पार्टीबाट निष्कासन गरेको छ । एक बिज्ञप्ती जारी गर्दै बागी उम्मेदवारको पक्षमा प्रचार गरेको र पार्टी र गठबन्धनका बिरुद्धमा हिनेको भन्दै कांग्रेसबाट ५ वर्षका लागिपार्टीबाट निष्कासन गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ । सरस्वती कांग्रेसबाट बिद्रोह गरेर बागी उम्मेदवार हरिमोहन भण्डारीको पक्षमा उभिएकी छन् ।

 

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page