गोबिन्द कँक्रिट उधोग
Laxmibhuwan sun chadi

बैतडीमा निर्वाचनको अवधिमा मदिरा निषेध

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडीमा निर्वाचनको अवधिमा मदिरा त्रिक्रिवितरण, ओसारपसार र सेवानमा निषेध गरिएको छ । निर्वाचनको मन्तिम मतपरिणम नआएसम्मको लागि मदिरा विक्रिवितरण, ओसारपसार र सेवनमा पूर्ण रोक लगाएको जनाएको छ ।

खालि ठाँउ २

गृह मन्त्रालको निर्देशन तथा जिल्ला सुरक्षा समिति र सरोकारवाला निकायसँगको छलफलगरे यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिएका छन्।

यदि मदिरा विक्रिवितरण, ओसारपसार र सेवन गरका पाइएमा कानुन बमोजिम कारवाही गरिने समेत चेतावनी दिइएको छ ।

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page