गोबिन्द कँक्रिट उधोग
Laxmibhuwan sun chadi

निर्बाचन भयरहित वातावरणमा सम्पन्न गर्न ३ दिन सिमानाका बन्द

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -भारतसँग सिमाना जोडिएको बैतडीका सम्पूर्ण नाकाहरु नाकाहरु बन्द रहने भएका छन् ।  झुलाघाटसहितका नाकाहरु मंसिर १ गते राती १२ बजेदेखि मंसिर ४ गते राती १२ बजेसम्मका लागि बन्द रहने छन् ।
मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्नको लागि भारतसँग सिमाना जोडिएका सम्पूर्ण नाकाहरु बन्द रहने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

खालि ठाँउ २

एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले मंसिर १ गते राती १२ बजेदेखि मंसिर ४ गतेराती १२ वजेसम्मका लागि सबै नाकाहरु पूर्णरुपमा बन्द रहने जनाएको छ ।

बैतडीमा झुलाघाट नाकासहित जिल्लाको पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकामा रहेका घाटहरुबाट नेपाल–भारत ओहोरदोहोर हुने गरेको छ । अब ती घाटहरुपनि मंसिर ४ गते राती १२ बजेसम्मका लागि बन्द रहने छन्

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page