Vutlaxapu
Laxmibhuwan sun chadi

प्रचण्ड सहभागी कार्यक्रमस्थल नजिकै शक्तिशाली बम विस्फोट

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

कार्तिक ३० नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सहभागी कार्यक्रमस्थलनजिकै शक्तिशाली ब’म विस्फोट भएको छ ।

जय भगवति मेलौली सुनचाँदी

भोजपुरको तिवारी भन्ज्याङ भन्ने स्थानमा प्रचण्ड सहभागी चुनावी कार्यक्रमस्थल नजिकै एक व्यक्तिले बोकेको ब’म विस्फोट भएको हो।

ब’म कुन हो र विस्फोट गराउने को हुन् भन्नेबारे थप जानकारी आउन बाँकी रहेको प्रदेश १ प्रहरी कार्यालयका एसपी नवीनराज राईले जानकारी दिए ।

ब’म विस्फोट भएपनि कुनै मानवीय क्षति भने भएको छैन । प्रहरीले बम विस्फोटमा संलग्न रहेको आशंकामा एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page