गोबिन्द कँक्रिट उधोग
Laxmibhuwan sun chadi

नगरकमिटी अध्यक्ष र सचिव सहित १० जना एमालेमा प्रवेश

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
खालि ठाँउ २

बैतडी — नेपाली कांग्रेस मेलौली नगरकार्यसमिती सचिव सुरेन्द्र भट्ट एकिकृत समावादी मेलौली नगरकमिटी अध्यक्ष चन्द्र प्रकाश ओझा सहित १०  जना नेकपा एमालेमा प्रवेश गरेका छन ।
बैतडीमा नेपाली कांग्रेस मेलौली नगरकार्यसमिती सचिव सुरेन्द्र भट्ट पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका छन । यस्तै एकिकृत समावादी मेलौली नगरकमिटी अध्यक्ष चन्द्र प्रकाश ओझा सहित परित्याग गरि एमालेमा प्रवेश गरेको नेकपा एमालेका  जिल्ला कमिती सचिवालय सदस्य तथा मेलौली नगरकमिटी सह ईन्चार्ज बलभद्र दयालले जानकारी दिए ।
अन्य पार्टी परित्याग गरि आएका १० जना नेता कार्यकर्ताकालाई एमालेमा स्वागत गरेको उनले बताए ।

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page