Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीको पाटनमा प्रहरी सवार जिप दुर्घटना: ५ जनाको मृत्यु

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -बैतडीमा प्रहरी सवार जिप दुर्घटनामा परेको छ । दशरथचन्द राजमार्गमा पर्ने पाटन ४ स्थित थूम भन्ने स्थानमा आज बिहान अन्ताजी ७ बजेको समयमा से १ ज ८५४ नं जिप दुर्घटनामा परेको हो । दुर्घटनामा परी ५ जनाको मृत्यु भएको घटनास्थलमा रहनु भएका वडा नं ४ का वडा अध्यक्ष दिपक बिष्टले जानकारी दिए । थप विवरण आउन बाकी रहेको छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page