Vutla
Laxmibhuwan sun chadi

बैतडीमा वडागतरुपमा मतगणना गरिने 

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -बैतडीमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रदेश तथा प्रतिनिधिसभा सदस्यको मत गणनाको तयारी थालेको छ । ४ बजे सूचना प्रकाशीत गरेर गणनाबारे जानकारी दिइने छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार सम्भवत  मत गणनाका सुरु हुदा ५ बज्न सक्छ ।  गणनामा खटिने कर्मचारीलाई एक घण्टा तालिम दिइने छ । उम्मेदवारका प्रतिनिधिहरुको परिचयपत्र बनाउने देखि  केहि आन्तरीक तयारी धमाधम भइरहेको छ ।
सर्बाधीक चासोको रुपमा हेरिएको मत गणना कुन तहबाट गरिने भन्ने रहेको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार वडागतरुपमा मत गणना गरिने जनाइएको  छ । वडामा रहेका बूथ केन्द्रका मतहरु एउटै ठाउँमा रखी गणना थालिने छ । एउटा वडाको सकिएलगत्तै अर्काे वडाको गणना थालिने छ । यसले कुन वडाबाट कुन उम्मेदवारले कति मत प्राप्त गरे भन्ने विषयमा सहजै जानकारी हासिल हुने छ ।

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page