Vutlaxapu
Laxmibhuwan sun chadi

कञ्चनपुरमा एक युवक साथीको घरमा मृत फेला 

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी-कञ्चनपुरमा साथीको घर गएर सुतेका एक युवक मृत फेला परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–२ भाँसीका तारादत्त भट्टको घरमा उनका साथी सोही नगरपालिका–११ का २३ वर्षीय पुरन चौधरी मृत फेला परेका प्रहरीले बताएको हो।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार दुबै जना साथी हुन्। उनीहरु राति सँगै सुतेकोमा चौधरी भने मृत फेला परेका हुन्। मृत्युको कारण नखुलेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page