Vutlaxapu
Laxmibhuwan sun chadi

ऐडी हत्या प्रकरण: अनेरास्ववियु बैतडी द्वारा सदरमुकाममा हस्ताक्षर संकलन

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी- बिधार्थी नेता चेतन ऐडी हत्या प्रकरणको बिषयलाइ लिएर अनेरास्ववियु बैतडीले आन्दोलन गर्दै आएको छ।आज अनेरास्ववियु बैतडी द्वारा सदरमुकाममा हस्ताक्षर संकलन सुरु गरेको छ ।आज करिब ६०० हस्ताक्षर गरिएका अनेरास्ववियु बैतडी अध्यक्ष नरेन्द्र साउदले जानकारी दिएका छन्।
त्यस्तै पंचेश्वर घटनाको छिटो र निष्पक्ष छानबिन, घाइते को निःशुल्क उपचार परिवार लाई उचित क्षतिपूर्ति सहित प्रमुख जिल्ला अधिकारी लाई ज्ञापनपत्र बुझाइएको साउदले बताए।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page