Vutla
Laxmibhuwan sun chadi

बझाङबाट बैतडी आइरहेको जिप मोतीनगरमा दुर्घटना: घाइतेहरुको परिचय खुल्यो

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -बैतडीमा जिप दुर्घटना हुदा एकै घरका तीन सहित चार जना घाइते भएका छन् । बझाङ्को बुंगलबाट धनगढी जादै गरेको से१च १२२६ नं को जिप जयपृथ्वी राजमार्गमा पर्ने बैतडीको सुर्नया ६ मोतिनगर बजार नजिकै दुर्घटनामा परेको हो । उक्त दुर्घटनामा परी बझाङको बुंगल नगरपालिका ९ की ४० वर्षीया नर्मा पातली, सोही ठाउँकी ७० वर्षीया काली पातली, ४५ वर्षीय नरपती पातली  र चालक समेत रहेका बझाङको केदारस्यू गाउँपालिका ५ का २० वर्षीया धन बहादुर गुर्धामी घाइते भएका छन् । घाइते नर्मा, काली र नरपती  एकै घरका हुन् । घाइते नरपती र काली पातलीको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।
उघाइतेहरुलाई उपचारका लागि डडेल्धुरा लगिएको प्रहरी चौकी खोडपेका इन्चार्ज गणेश बहादुर बिकले जानकारी दिए । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page