गोबिन्द कँक्रिट उधोग
Laxmibhuwan sun chadi

बैतडीमा पुस २ गते पत्रकार ,कर्मचारी मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता हुने 

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
खालि ठाँउ २

बैतडीमा पत्रकार–कर्मचारी मेत्रीपूर्ण क्रिकेट प्रतियोगिता हुने भएको छ । यहि पुस २ गते शनिबारको दिन जिल्लाको देहिमाण्डौ खेलमैदानमा टि–२० मैत्रीपूर्ण क्रिकेट प्रतियागिता हुने पत्रकार महासंघ बैतडीकी सचिव तृप्ति शाहीले जानकारी दिइन् ।
यस अघि नै मैत्रीपूर्ण प्रतियोगिता हुने भनिएको भएपनि कोरोनाका कारण स्थगित भएको थियो ।
यसैगरी पत्रकार महासंघ बैतडीको १३ औँ साधारण सभा पनि पुस ३ गते बस्ने छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page