Vutla
Laxmibhuwan sun chadi

बैतडीमा आइतबार देखि पालिकास्तरिय भलिबल प्रतियोगिता , १० टिमको सहभागिता

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -बैतडीमा आइतबार देखि तेज बहादुर चन्द स्मृति जिल्ला स्तरिय अन्तरपालिका भलिबल प्रतियोगिता हुने भएको छ । दशरथचन्द नगरपालिका ५ को दशरथचन्द खेलमैदान सुन्दरखालीमा सुरु हुने प्रतियोगितामा १० टोलीको सहभागिता रहने भएको छ ।
बैतडीको दोगडाकेदार गाउँपालिका बाहेकका ९ वटै पालिकाले सहभागिता जनाएका छन् भने एक टिम आयोजकको हुने छ ।

प्रतियोगिताको प्रथम पुरस्कार १ लाख २५ हजार सहित ट्रफी, द्धितिय पुरस्कार ७५ हजार सहित ट्रफी र सान्त्वना पुरस्कार  नगद १५ हजारसहित ट्रफी प्रदान गरिने छ । त्यसैगरी उत्कृष्ट विधाका खेलाडीहरुलाई पनि नगत पुरस्कार र ट्रफी प्रदान गरिने तेज बहादुर चन्द स्मृति प्रतिष्ठानका सचिव विनोद बहादुर चन्दले जानकारी दिए ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page