Vutla
Laxmibhuwan sun chadi

दोगडाकेदार गाउँपालिकाकाले भूमी आयोगसंग सम्झौता गर्यो

पालिकाभित्र रहेका भूमीहिनलाइ ब्यबस्थित गरिने

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -बैतडीको दोगडाकेदार गाउँपालिकाले राष्ट्रिय भूमी आयोगसंग सम्झौता गरेको छ । पालिकाभित्र रहेका भूमीहिन दलित, भूमीहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको व्यवस्थापनका लागि पालिकाले आयोगसंग सम्झौता गरेको हो ।  सम्झौता भएसंगै पालिका भित्र रहेका भुमिहिन लाइ ब्यवस्थित गरिने गाउँ पालिका उपाध्यक्ष पार्वती कार्किले बताइन।
सम्झौतामा गाउँपालिकाका तर्फबाट उपाध्यक्ष पार्वती कार्कीले हस्ताक्षर गरेको र  तिव्ररुपमा काम अघि बढाइने दोगडाकेदार गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रविन्द्र धामिले बताए

 

 

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page