Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीमा पालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधी मेलौलीले हात पार्यो

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी बैतडीमा म्यानेजर तेज बहादुर चन्द ट्रस्टको आयोजनामा सम्पन्न पालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलौली नगरपालिकाले जितेको छ । दशरथचन्द नगरपालिकाको टोलीलाई ३–१को सेटमा पराजित गर्दै उपाधी मेलौलीले जितेको हो ।
पहिलो सेट दनपासँग २५–२३ले पराजित भएको मेलौली त्यसपछिका लगातार ३ सेट २५–२१, २५–१९ र २५–१६ले आफ्नो पक्षमा पार्दै उपाधी पक्का गरेको हो ।
यसैगरी दोश्रो स्थान हासिल गरेको दनपाले ७५ हजार नगदसहित ट्रफी प्राप्त गरेका छ ।  तेश्रो स्थान हासिल गरेको पाटन नगरपालिकाले ३५ हजार नगदसहित ट्रफी प्राप्त गरेको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page