Vutlaxapu
Laxmibhuwan sun chadi

श्रीमतीको कुटाइबाट श्रीमानको मृत्यु

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी- तनहु जिल्लाको शुक्लागण्डकी नगरपालिकामा श्रीमतीको कुटाइबाट श्रीमान्‌को मृत्यु भएको छ । घरायसी विवादमा श्रीमती ३६ वर्षीया सुशीला विकले श्रीमान् ४० वर्षीय मनबहादुर नेपालीको टाउकोमा ढुंगाले हिर्काउँदा मृत्यु भएको जिल्ला प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए ।पोखरा महानगरपालिका–३० सिसुवा स्थायी घर भई हाल शुक्लागण्डकी–४ प्रगति टोलमा बस्दै आएका उनीहरूबीच बुधबार राति विवाद भएको थियो । सुशीलाले मादक सेवन गरेको पाइएको प्रहरी नायव उपरीक्षक खड्काले बताए ।

उनले भने, ‘श्रीमतीको कुटाइबाट गम्भीर घाइते भएका नेपालीको उपचारका क्रममा बेलचौतारास्थित जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा मृत्यु भएको हो ।’ सुशीलालाई पक्राउ गरी थप अनुसन्धन भइरहेको प्रहरी कार्यालयले जनाएको छ ।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page