Vutla
Laxmibhuwan sun chadi

श्रीकृष्ण मावि पाटनमा कार्यरत शिक्षक धनबहादुर विष्ट मृत फेला

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -बैतडीको पाटन ६ स्थित कुष्ण मा वि का  धन बहादुर विष्ट मृत अवस्थामा फेला परेका छन ।
सुर्नया गाउँपालिका २ ग्वानी घर भएका शिक्षक विष्ट  कृष्ण मा वि को छात्रवास भन्दा करिब ३० मिटर तल झाडीमा मृत अवस्थामा भेटिएका हुन ।
शिक्षक विष्ट आज दिउसो करिव १२ बजेतिर स्थानिय अरुले मृत अवस्थामा भेटेपछि  प्रहरीलाई खबर गरेका थिए ।  शिक्षक विष्ट करिब ४० बर्ष सम्म कृष्ण मा वि मा सेवारत थिए  । घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page