Vutla
Laxmibhuwan sun chadi

नबनिर्मित भवनमा ब्यापक त्रुटि देखिएपछि पाटन नगरपालिकाद्वारा तिन प्राविधिक बर्खास्त

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी-बैतडीको पाटन नगरपालिकाले ३ जना प्रबिधिकहरुलाई बर्खास्त गरेको छ । इन्जिनियर राजेन्द्र ठगुन्ना तथा सब–इन्जिनियर भरत साउँद र लक्ष्मण महरालाई बर्खास्त गरेको हो । आज बसेको आकस्मीक बैठकले तीनै जनालाई बर्खास्त गरेको प्रमु्ख प्रशासकीय अधिकृत लक्ष्मीदत्त भट्टले जानकारी दिए । ‘आज आकस्मिक बैठक बस्यो, तिनै जना प्राबिधिकको करार अवधी नथप्ने र बर्खास्त गर्ने निर्णय भयो,   अब न्यून संख्याको कर्मचारीले कसरी काम गर्ने?’ उनले भने । पाटन नगरपालिकाले केहिदिन यता योजना अनुगमन गरिरहेको थियो । नगरपालिकाकै नबनिर्मित भवनमा ब्यापक त्रुटि  देखिएको थियो ।  नगरपालिकाकै भवन र केही बिधालयको भवनमा समेत त्रुटि देखिएपछी  बिरोध समेत भएको थियो ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page