Vutla
Laxmibhuwan sun chadi

बैतडीमा शिक्षक मृत्यु प्रकरणः शरिरमा चोट देखियो, हत्या गरिएको परिवारको दाबी

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडीको पाटन नगरपालिका ६को कृष्ण माध्यामिक विद्यालयका शिक्षक धन बहदुर बिष्टको हत्या  भएको परिवार श्रोतले आसंका गरेको छ । सुर्नया २ घर भएका शिक्षक बिष्टको शरिरमा चोट देखिएका कारण हत्या भएको आसंका गरिएको हो । ‘अनुहारमा चोट छ, दात  र नाक भाचिएको छ, छातीमा समेत चोट छ, यो हत्या नै हो,’ आफन्त लोकेन्द्र बिष्टले भने । शरिरको अगाडी पट्टीमात्रै चोट रहेकाले यो हत्या गरिएको सहजै भन्न सकिने उनको दाबी छ ।

जय भगवति मेलौली सुनचाँदी

प्रहरीमा समेत हत्या भएको आसंकामा निवेदन दिइएको र अनुसन्धान अघि नबढेसम्म शव समेत नबुझ्ने आफन्तले अडान राखेका छन् ।  घटनाबारे अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।

शनिबार दिउसो कृष्ण माविका छात्रबास रहेको ठाउँबाट अन्ताजी ३० मिटर तल शिक्षक बिष्ट मृत फेला परेका थिए ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page