Vutla
Laxmibhuwan sun chadi

बैतडी शिक्षक हत्यामा संलग्न अभियुक्त सार्वजनिक गर्न २ बजे पत्रकार सम्मेलन

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी-बैतडीको पाटनमा मृत अवस्थामा भेटिएका शिक्षक धनबहादुर विष्टको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । हत्यामा संलग्न अभियुक्त सार्वजनिक गर्न २ बजे पत्रकार सम्मेलन आयोजना गरिएको जिल्ला प्रहरि कार्यालय बैतडीले जनाएको छ।

उनको हत्यामा श्रीमान–श्रीमती मुछिएका छन् । यही पौष २ गते शनिबार पाटनमा मृत फेला परेका शिक्षक बिष्टको हत्या भएको परिवारजनले आशंका गरेका थिए। पौष १ गते एकजना शिक्षकको स्वागत भोजमा सरीक भएका शिक्षक भोलिपल्ट मृत अवस्थामा फेला परेका थिए । सुर्नया गाउँपालिका २ ग्वानी घर भएका शिक्षक बिष्ट कृष्ण मावि पाटनमा अध्यापन गराउँदै आएका थिए ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page