Vutla
Laxmibhuwan sun chadi

आज र भोलि २ दिन सार्वजनिक विदा

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी-।आज र भोलि गरी २ दिन सार्वजनिक विदा हुने भएको छ।
सरकारले क्रिस्चीयन धर्मावलम्बीहरुको विशेष चाड क्रिसमसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
आज शनिबार बिदा नै हुने भए पनि आइतबार पनि बिदा भएपछि लगातार २ दिन सार्वजनिक विदा परेको हो ।
पुस १० गते आइतबार सबै सरकारी कार्यलय र शैक्षिक संस्था तथा बैंकहरु बन्द हुने गृह मन्त्रालयले जनाएको छ ।
क्रिसमस विश्वभरका इसाई धर्माबलम्बीहरूले इसा मसिह अथवा जिसस क्राइस्टको जन्मदिनको उपल्क्षयमा मनाइने पर्व हो ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page