Vutla
Laxmibhuwan sun chadi

सुदूरपश्चिमको मुख्यमन्त्रीमा बैतडीका पाल को प्रवल सम्भावना

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -नयां सरकार गठनका लागि केन्द्रीय तहमा सत्ता समीकरण परिवर्तन भएसँगै सुदूरपश्चिम प्रदेशहरुमा पनि त्यसको असर देखिएको छ ।

जय भगवति मेलौली सुनचाँदी

सत्ता समीकरण फेरिएसँगै सुदूरपश्चिम प्रदेशमा सरकार गठनको चर्चा नयाँ कोणबाट सुरु भएको छ । केन्द्रीय सरकारको नेतृत्व माओवादी केन्द्रले गर्ने अवस्था बन्दा सुदूरपश्चिम प्रदेश सरकारमा भने एमालेको बलियो दाबी देखिएको छ।

सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि नेकपा एमाले ले दाबी बलियो तुल्याएको छ । विगतमा पनि वाम गठबन्धनमा रहेर प्रदेश सरकारको नेतृत्वमा माओवादीलाई सहयोग गरेकाले यस पटक सुदूरपश्चिम प्रदेशमा आफूहरुले सरकार बनाउन पाउनु पर्ने नेकपा एमालेको माग छ।
एमालेको तर्फबाट मुख्यमन्त्रीमा बैतडी बाट प्रदेशसभा ‘क’ बाट निर्वाचित सुरेन्द्र पालको सम्भावना बलियो रहेको एक नेताले बताए।

। सुदूरपश्चिम प्रदेशमा सरकार बनाउन २७ जनाको समर्थन चाहिने छ । जसमा नेकपा माओवादी केन्द्र(११), नेकपा एमाले (१०), नागरिक उन्मुक्ति पार्टी(७) र राप्रपा(१) गरेर २९ सिटसहित नेकपा एमाले नेतृत्वको नयाँ गठबन्धन सरकार बन्ने भएको हो ।

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page