Vutla
Laxmibhuwan sun chadi

बैतडीका बिष्टको स्वास्थ्य अवस्था बुझ्न मन्त्री भण्डारी बीर अस्पतालमा

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी,
नेपाल सरकारका मन्त्री दामोदर भण्डारीले मुटु तथा फोक्सोका बिरामी गोविन्द बिष्टलाई भेटेका छन् । १९ दिनदेखि बीर अबस्पतालमा उपचार गरीरहनु भएका पाटन नगरपालिका ९ बजौटेका बिष्टको स्वास्थ्य अवस्थाको बारेमा बुझ्न मन्त्री भण्डारी बीर अस्पताल पुगेका हुन् ।
स्वास्थ्य अवस्थाबारे जानकारी लिएका मन्त्री भण्डारीले स्वास्थ्य उपचारमा कुनै कसर बाकी नराख्न बीर अस्पताल प्रशासनलाई निर्देशन समेत दिएका छन् ।
चालक समेत रहेका बिष्टको फोक्सो तथा मुटुमा रगत जमेको हुनाले उपचारमा अझै ३ महिनासम्म लाग्ने चिकित्सकहरुले बताएका छन् ।
बिष्टको उपचारका लागि ३ लाखभन्दा बढी खर्च भइसकेको र बझैपनि खर्चको आकार बढ्ने भएकाले आर्थिक सहयोगका लागि आफन्तले अपिल समेत गरका छन् ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page