Vutlaxapu
Laxmibhuwan sun chadi

पाटन र खोडपेमा पाले नियुक्त गरिने

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -बैतडीको पाटन नगरपालिकाले मुख्य बजार क्षेत्रको रेखदेख गर्नको लागि सुरक्षा कर्मचारी (पाले)नियुक्त गर्ने भएको छ । आज बसेको कार्यपालिका बैठकबाट  पाटन नगरपालिका ६ को पाटन बजार क्षेत्रमा ३ जना सुरक्षा कर्मचारी (पाले) नियुक्त गर्ने निर्णय भएको हो भने पाटन ८ को खोडपे बजारमा १ जना सुरक्षा कर्मचारी (पाले) नियुक्त गर्ने निर्णय गरिएको हो ।

पाटन बजारमा रहेका बिभिन्न सार्बजनिक स्थलहरुको सुरक्षा तथा नगरपालिका परिसर, बजार क्षेत्रमा छाडा चौपाया नियन्त्रण, खुलामञ्चको व्यवस्थापनका लागि ३ जना र १ जना खोडपे बजारमा पाले नियुक्त गर्ने निर्णय गरिएको समाजिक विकास समिति संयोजक एवं वडा नं ८ का वडा अध्यक्ष हरिश बिष्टले बताए ।

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page