Vutla
Laxmibhuwan sun chadi

दोगडाकेदार गाउँपालिकाले माघ ३ गते गाउँसभा आयोजना गर्ने

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -बैतडीको दोगडाकेदार गाउँपालिकाले माघ ३ गते गाउँसभा आयोजना गर्ने भएको छ। एक सुचना जारिगर्दै माघ ३ गते गाउँसभा बोलाइएको गाउँ पालिका प्रमुख प्रशासकीय अधिकृत रविन्द्र बहादुर धामिले जानकारी दिएका छन्। दोगडाकेदार गाउँपालिकाको सभाहलमा बैठक राखिएको छ। साथै उपस्थितका लागि पालिका ले सम्पुर्णमा आग्रह गरेको छ

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page