



बैतडी -बैतडीको पाटन नगरपालिका १० पानालीका पदम बिष्टका छोरा १५ वर्षीय जिवन बिष्ट दुई दिनदेखि बेपत्ता भएका छन् । २८ गते साँझ घरबाट नजिकैको खोडपे बजार जान्छु भनि आएका बिष्ट एक्कासी सम्पर्क बिहिन बनेका आफन्तले बताएका छन् ।
फेला पार्नुहुने महानुभावहरुले ९८४८७१८७७६मा सम्पर्क गरी अथवा नजिकैको प्रहरी चौकीमा सम्पर्क गरिदिनहुन अनुरोध गरिएको छ ।




