Vutlaxapu
Laxmibhuwan sun chadi

गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउने निर्णयप्रति गोविन्द केसीको विरोध

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -सरकारले गेटा मेडिकल कलेजलाई विश्वविद्यालय स्थापना गर्ने निर्णयप्रति डाक्टर गोविन्द केसीले विरोध गरेका छन् । सोमबार प्रेस विज्ञप्ति जारी गरी विरोध जनाएका हुन् ।उनले प्रक्रियामा छलछाम गरी तथा स्रोतको जोहो नै नगरी विश्वविद्यालयजस्तो ठूलो संरचना बनाउने निर्णयले गुणस्तरीय शिक्षा सम्भव नहुने उल्लेख गरेका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले गेटामा चिकित्सा विज्ञान विश्वविद्यालय स्थापना गर्न अध्ययन गर्ने निर्णय गरेको थियो ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page