Vutla
Laxmibhuwan sun chadi

३ लाख रकम ,एक तोला सुन र छोरासहित बैतडीमा एक महिला वेपत्ता

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -३ लाख रकम ,एक तोला सुन र छोरासहित बैतडीमा एक महिला वेपत्ता भएकी छिन।जिल्लाको मैलौली नगरपालिका वडा नम्बर २ सलेनास्थित मलीकुलका केशव नाथकी २४ वर्षीया श्रीमती सरश्वती नाथ र ४ वर्षीय छोरा यूनीक नाथ वेपत्ता भएका हुन् ।

फागुन २ गते  घरमा कसैलाई जानकारी नगराई निस्केको केशव नाथले बताउनुभयो । अहिलेसम्म पनि कसैको सम्पर्कमा नआएको उहाँले बताउनुभयो । ३ लाख रकम र एक तोला सुन लिएर गएको नाथले बताउनुभयो । नाथ हाल रोजगारीका लागि भारतको मुम्बैमा हुनुहुन्छ । कसैको सम्पर्कमा आए नजिकैको प्रहरीचौकीमा सम्पर्क गरिदिन परिवारले अनुरोध गरेको छ ।

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page