Vutla
Laxmibhuwan sun chadi

एमाले मिशन ग्रासरुट बझाङबाट सुरु

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी- सुदुरपश्चिममा सत्तारुढ नेकपा एमालेको दुई महिने ‘मिसन ग्रासरुट’ अभियान बझाङकाे जयपृथ्वी बहादुर नगर पालीकाबाट सुरु भएकाे छ।एमाले सचिवालयकाे २६ गतेकाे बैठककाे निर्णय अनुसार फाल्गुन ५ गते एकै चाेटि सातै प्रदेशबाट सुरु गरेकाे कार्यक्रमकाे सुदूरपश्चिम प्रदेशकाे बझाङबाट सुरु भएकाे हो।पार्टि केन्द्रीय कमिटीले केन्द्रीय प्रतिनिधिकाे रुपमा खटाएका केन्द्रीय सदस्य एवम बैतडी जिल्ला सहइन्चार्ज लिलाधर भट्ट प्रमुख अतिथि रहेका छन दुइ महिने यस अभियानमा केन्द्रीय सदस्य लिलाधर भट्ट लाई जयपृथ्वी बहादुर सिह नगरपालिका र छबिस पाथिभेरा गाउँ पालिका ताेकिएकाे छ साथै केन्द्रीय सल्लाहकार सदस्य माेहन थापा पनि साेहि पालिकामा खटाएकाे छ ।एमालेले पार्टीलाई वैचारिक र संगठनात्मक तवरले मुलुकमा राजनीतिक स्थायित्वको प्रत्याभूति गर्ने शक्तिका रूपमा स्थापित गर्न अभियान चलाउनु परेको बताएको छ। मिसन ग्रासरुट अभियान नेकपा स्थापनाको दिन अर्थात् ९ वैशाखमा समापन हुनेछ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page