Vutla
Laxmibhuwan sun chadi

एमालेको ‘ग्रास रुट’ कार्यक्रम बैतडीमा जारी, मंगलबार दोगडाकेदारमा सम्पन्न

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी-नेकपा एमालेको ग्रास रुट कार्यक्रम बैतडीमा पनि जारी रहेको छ । दोगडाकेदार गाउँपालिकामा आज पालिकास्तरीय ग्रास रुट कार्यक्रम सञ्चालन गरिएको हो । दोगडाकेदार गाउँ कमिटीको आयोजनामा पार्टी सुद्धिकरण तथा विस्तार अभियान स्वरुप ग्रास रुट कार्यक्रम सञ्चालन गरिएको नेकपा एमालेले जनाएको छ ।

जय भगवति मेलौली सुनचाँदी

गांउकमिटी उपाध्यक्ष उत्तर सिंह कार्कीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथी केन्द्रिय कमिटी सदस्य पुर्व सम्बिधानसभा सदस्य अखिलाल ओखेडा रहनु भएको थियो।भने  अतिथिमा एमाले प्रदेस कमिटी कर्ण बहादुर कुँवर, नेकपा एमाले जिल्लाकमिटी सचिव एवं दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्कि रहन भएको थियो।

गांउ पालिकाका  पार्टी नेता कार्यकर्ता हरुलाइ प्रशिक्षण प्रदान गरिएको छ । यो कार्यक्रम बैतडीमा पनि जारी रहेको छ । यो अभियान दुई महिनासम्म चल्ने एमालेले जनाएको छ । दुई महिने अभियानले पार्टी सुदृढीकरण तथा विस्तारमा सहयोग पु¥याउने बताइएको छ ।

वडा तथा गाउँ, टोलतहसम्म एमालेको संगठानात्मक संरचनाको अवस्था, सदस्यता विस्तारका लागि गर्नुपर्ने आवस्यक कार्य लगायतका विषयमा छलफल भइरहेको छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page