Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीमा थप ११ जनामा कोरोना पुष्टि,सक्रिय संक्रमितको सङख्या ३१ पुग्यो

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी– बैतडीका थप ११ जनामा कोरोना पुष्टि भएको छ । शनिबार र आइतबार गरिएको परिक्षणमा जिल्लाका थप ११ जनामा कोरोना पुष्टि भएको  स्वास्थ्य कार्यालय बैतडीका स्राेत व्यक्ति चन्दन सुवेदीले जानकारी दिनुभयो ।

जय भगवति मेलौली सुनचाँदी

उहाँका  अनुसार आइतबार पञ्चेश्वर गाउँपालिकाका ५ जना, दशरथचन्द नगरपालिकाका ४ जना , पुर्चौडी नगरपालिकाका १ जना र सुर्नया गाउँपालिकाका १ जनागरि ११ जनामा संक्रमण पुष्टि भएको छ । आइतबार थप ११ जनामा कोरोना पुष्टि भएसंगै जिल्लामा कोरोनाका सक्रिय संक्रमितको सङख्या ३१ जना पुगेको छ।

सक्रिय संक्रमित मध्ये दशरथचन्द नगरपालिकामा ११ जना, पाटन नगरपालिकामा ६ जना, पञ्चेश्वर गाउँलिकामा ५ जना,  पुर्चौंडी नगरपालिकामा ३ जना, मेलौली नगरपालिकामा २ जना, सिगास गाउँपालिकामा २ जना  , सुर्नया गाउँपालिकामा १ जना र   जिल्ला बाहिरका एकजना रहेका छन् । बैतडीमा पनि कोरोनाको तेस्राे लहर तिब्र रुपमा फैलिरहेको छ ।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page