Vutla
Laxmibhuwan sun chadi

भारतबाट आयात हुने विषादी तरकारी सीमामै रोक्ने अनेरास्ववियुको चेतावनी

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले भारतबाट आउने विषादी परीक्षण नगरी आउने तरकारी सीमामै रोक्ने चेतावनी दिएको छ । सरकारले भारतबाट आयात हुने तरकारीमा विषादी परीक्षण नगर्ने निर्णय गरेको भन्दै अनेरास्ववियुले विरोध जनाएको छ । सरकारको उक्त निर्णयको विरोधमा अनेरास्ववियुले प्रदर्शन समेत गरेको छ । प्रदर्शनको क्रममा अध्यक्ष समिक बडालले अनेरास्ववियुले विषादी परीक्षण नगरी नेपाल भित्र्याइने तरकारी सीमा नाकामै रोक्ने बताए ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page