Vutla
Laxmibhuwan sun chadi

अत्तरिया सडकको मेडियनको तारजाली नाघ्नेलाई खादाले सम्मान

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

धनगढी -मोहनापुल–अत्तरिया ६ लेन सडकको मेडियनको तालजाली नाघ्नेलाई धनगढी उपमहानगरपालिकाले सम्मान गरेको छ। धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले तारजाली नाघ्न हुन्न भन्ने चेतना फैलाउन एक जनालाई खादाले सम्मान गरेका हुन्।धनगढी उपमहानगरपालिका वडा नम्बर १३ राजपुरका शिवराज पाध्यायलाई खादासहित सम्मान गरिएको हो। नगर प्रमुख हमाललको सचिवालयका अनुसार उनी धनगढी–अत्तरिया ६ लेन सडकको मेडियनमा लगाएको तारजाली नाघिरहेका थिए।#dineshkhabar

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page