Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीको दोगडाकेदार मा नेपाल टेलिकमको टावर मा समस्या, सेवाग्राही मार्कामा

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी :माघ २ बैतडि को दोगडाकेदार गाउँपालिका खोचेलेक र सिलेगाडा को मध्य भागमा मा रहेको नेपाल टेलिकमको टावरले काम गर्न छोडेपछि दोगडाकेदार गाउँ पालिका अन्तर्गत वार्ड नं १,२,३,६,७ र ८,का स्थानीय बासिहरुलाइ सन्चारको समस्या भएको छ। बिगत ५ दिनदेखि टावरले काम गर्न छोडेपछि सन्चारमा समस्या भएको नेकपा एमाले दोगडाकेदार गाउँपालिका कमिटी अध्यक्ष काँशि सिँह बिष्ट ले बताएका छन । उक्त टावरमा पौष २७ गते परेको चट्याङले समस्या आएको हो।  टावर चाडो मर्मत गरि सेवा सुचारु गर्न स्थानियहरुले माग गरेका छन । टावर मा चट्याङ ले समस्या भएको र मर्मत को काम भइरहेको नेपाल टेलिकम बैतडिका प्रमुख विक्रम टमाटाले जानकारि दिएका छन।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page