Vutla
Laxmibhuwan sun chadi

बझाङमा भत्ता बुझेर घर फर्किने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बझाङ -भत्ता बुझ्न गएकी महिलाको भीरबाट लडेर मृत्यु भएको छ।बुधबार मृत्यु हुनेमा बझाङ बुङ्गल नगरपालिका–१० खेताचाल डौड की ५४ वर्षीया रत्ना देवी बाग रहेकाी छन् । उनको भीरबाट लडेर घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

कृषि विकास बैंकबाट नाती नातिनीको सामाजिक सुरक्षा भत्ता बुझेर घर फर्किनेक्रममा घर नजिकैको माझापड भन्ने ठाउँबाट करिब १ सय मिटर तल लडेर घटना स्थलमै मृत्यु भएको थियो ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page