Vutlaxapu
Laxmibhuwan sun chadi

मादक पदार्थ सेवन गरि पञ्चेश्वर गाउँपालिका उपाध्यक्षमाथी कार्यकक्षमै कुटपिट !

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडीमा एक गाउँपालिकाकी उपाध्यक्षलाई कार्यकक्षमै कुटपिट गरिएको छ। जिल्लाको पञ्चेश्वर गाउँपालिकाकी उपाध्यक्ष विना भट्टमाथि कुटपिट भएको हो।

जय भगवति मेलौली सुनचाँदी

उनले आफूमाथि सोही गाउपालिकाको वडा नं. ०३ बस्ने दिपक बहादुर चन्दले २५ गते दिउँसो ३ बजेर २० मिनेटको समयमा बिधुतिकरणको विषयमा मादक पदार्थ सेवन गरि कार्यकक्षमै आएर कुटपिट गरेको आरोप लगाएकी छन्।

कुर्सीमा बसेको बेला मलाई लछारपछार गरि हातमा लिएको फलामको प्लासले आफूलाई कुटपिट गरेको उनको आरोप छ।

यस्तै उनले ज्यान मार्ने धम्कीसमेत दिएको हुदाँ निजमाथि आवश्यक छानविन गरि गराई कारबाहीका लागि गाउँपालिका राष्ट्रिय महासंघ नेपाललाई निवेदन दिएकी छन्।

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page