Vutlaxapu
Laxmibhuwan sun chadi

नेपालमा कोरोना संक्रमित बढ्दै

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -कोरोना भाइरसबाट संक्रमित हुनेहरूको संख्या फेरि बढ्न थालेको पाइएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार पछिल्ला केही दिनयता अहिले दैनिक सक्रिय संक्रमित बढिरहेका हुन्।

फागुन २६ गतेदेखि सक्रिय संक्रमित दैनिक बढिरहेका हुन्।

जय भगवति मेलौली सुनचाँदी

फागुन २६ गते सक्रिय संक्रमित पाँच जना, २७ गते १२, २८ गते १५, २९ गते १६, ३० गते १७ र चैत १ गते १९ जना छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार मात्र छ जना नयाँ संक्रमित र २० सक्रिय संक्रमित छन्।

इपिडिमियोलोजी तथा सरूवा रोग नियन्त्रण महाशाखाका निर्देशकडा चुमनलाल दासका अनुसार भारतमा संक्रमण बढ्दै गएकाले त्यसको असर नेपालमा परेको हो।

मन्त्रालयले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि अतिरिक्त मात्रा (बुस्टर डोज) सबैलाई लगाउन निर्देशन दिएको छ। अहिले उपत्यकासहित सबै ठाउँमा बुस्टर डोज लगाउने अभियान सञ्चालन भइरहेको छ।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page