Vutla
Laxmibhuwan sun chadi

बैतडको पञ्चेश्वर स्थित नवप्रभात क्याम्पसमा अनेरास्ववियु प्यानल सहित बिजयी

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -बैतडीको पञ्चेश्वर गाउँपालिकामा रहेको नवप्रभात सयुक्त क्याम्पसमा स्ववियु सभापतीमा एमाले निकट अनेरास्ववियुकी रेखा घटाल विजयी भएकी छन् । उनले ७१ मत ल्याइन् । उनकी निकटतम प्रतिद्धन्द्धी नेविसंघ, अखिल क्रान्तिकारीका साझा उम्मेदवार कविता चन्दले ६० मत ल्याइन् ।

सचिवमा अनेरास्ववियुकै अहिल्या ठकुराठी(७५), कोषाध्यक्षमा अनेरास्ववियुकै गिता घटाल(७४), सदस्यमा अनेरास्ववियुकै पुजा रावत, आशा साउँद, साबित्री जोशी विजयी भएका छन् ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page