Vutlaxapu
Laxmibhuwan sun chadi

अनेम संघको जिल्ला अध्यक्षमा पार्वती कार्कि चयन

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -नेकपा एमालेको भातृ संगठन अखिल नेपाल महिला संघ जिल्ला अध्यक्षमा पार्वती कार्की चयन भएकी छन् । पार्टी जिल्ला कमिटी सचिवालय सदस्य समेत रहेकी उनि दोगडाकेदार गाउँपालिकाकी उपाध्यक्ष हुन् ।

जय भगवति मेलौली सुनचाँदी

संघको उपाध्यक्षमा पार्वती राना र चन्द्रा जोशी तथा सचीवमा सकुन्तला साउद र सह–सचीवमा अञ्जु टमाटा तथा कोषाध्यक्षमा सुस्मा चन्द चयन भएकीछन् ।एमाले पार्टी कार्यालयमा आज बसेको अनेम संघको पहिलो बैठकले पदाधीकारी चयन गरेको हो ।

संघका केन्द्रीय कमिटी सदस्य एंव प्रदेशसभा सांसद जानकी ऐर बमकाृे अध्यक्षतामा भएको बैठकमा पार्टी जिल्ला उपसचीव एंव संघ केन्द्रीय कमिटी सदस्य सरस्वती नेपाली रहेकी थिइन् ।

संघको ४१ सदस्यीय जिल्ला कमिटी यसअघि नै चयन भैसकेको छ।

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page