Vutla
Laxmibhuwan sun chadi

बैतडीको दोगडाकेदारमा गाई मारेको आरोपमा एक पक्राउ

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -बैतडीको दोगडाकेदारमा गाइ मारेको आरोपमा एकजना पक्राउ  परेका छन् । दोगडाकेदार गाउँपालिका ३ जड्याखालीका ३६ वर्षीय रमेश भूललाई गाईलाई मारेको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरिक्षक लोकराज जोशीले जानकारी दिए ।

मदिरा सेवन गरी सोमबकार साझँ आफ्नै घरमा पालेका ३ वटा गाईलाई काठको चिरपटले हानेर मारेको खुलेको प्रहरी निरिक्षक जोशीले बताए । गाईलाई मार्ने  भूल सोमबार राती नै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page