Vutla
Laxmibhuwan sun chadi

बैतडीको पुर्चाैडीमा भिरबाट लडेर एक युवकको मृत्यु 

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी-बैतडीमा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ। पुर्चाैडी नगरपालिका ६ मुडेलीका २३ वर्षीय लोकेन्द्र साउँदको घरनजिकैका चनेपड भिरबाट लडेर मृत्यु भएको हो । सोमबार साँझ स्थानीय बजारबाट घर जाने क्रममा भिरबाट लडेर साउँदको घटनास्थलमै मृत्यु भएको वडा नं ६ का वडा अध्यक्ष नरेन्द्र साउँदले जानकारी दिए ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page