Vutla
Laxmibhuwan sun chadi

आज पहाडी भू–भागका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

चैत १६ आज बिहान देशको पहाडी भू–भागहरूमा आंशिक बदली भई बाँकी भू–भागको मौसम सामान्यता सफा रहेको छ।

जय भगवति मेलौली सुनचाँदी

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागको मौसम पनि सामान्यतया सफा रहनेछ।

पहाडी भू–भागका केही स्थानहरुमा भने मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आगामी चौबिस घन्टामा पहाडी भू–भागका एकाध स्थानहरुमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page