Vutlaxapu
Laxmibhuwan sun chadi

अ.ने.म संघ दोगडाकेदार गाउपालिका कमिटीको तेस्रो बैठक सम्पन्न

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -वैतडीको दोगडाकेदार गाउँ पालिकामा अखिल नेपाल महिला संघको तेस्रो बैठक सम्पन्न भएको छ।अनेम संघ दोगडाकेदार गाउँ कमिटी अध्यक्ष गोमती लावडको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सचिव एवं दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्कि प्रमुख अतिथि रहनुभएको थियो। यस्तै अखिल नेपाल महिला संघ जिल्ला कमिटी अध्यक्ष पार्वती एेरी कार्कि बिशिष्ट अतिथि रहेकी थिइन्।कार्यक्रममा बोल्दै प्रमुख अतिथि चक्रबहादुर कार्किले अखिल नेपाल महिला संघको संगठन बिस्तारमा जोड दिन आग्रह गरेका थिए।अखिल नेपाल महिला संघको प्रतेक वार्डहरुमा टोल कमिटी गठन गर्ने साथै महिला शसक्तिकरणका बिषयमा बिभिन्न निर्णय गर्दै सम्पन्न भएको अनेम संघ प्रदेश कमिटी सदस्य हेमा भट्ट कपाडीले जानकारी दिइन्।महिला आन्दोलनको इतिहास र महिला अधिकारको पक्षमा अनेमसंघले आफ्नो स्थापना कालदेखि नै संघर्ष गर्दै आएको छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page