Vutlaxapu
Laxmibhuwan sun chadi

थप ८० जनामा काेराेना सङ्क्रमण

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

चैत २२ पछिल्लो २४ घण्टामा ८० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी एक हजार एक सय १७ जनाको नमुना परीक्षण गर्दा ८० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

जय भगवति मेलौली सुनचाँदी

यही अवधिमा थप १२ जना सङ्क्रमित निको भएका छन् । नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या दुई सय ७९ जना पुगेको छ ।

यसैबीच नेपालमा पनि ओमिक्रोनको नयाँ भेरिएन्ट ‘एक्सबीबी १.१६’ पुष्टि भएको छ । मन्त्रालयले जनस्वास्थ्यका मापदण्डको पालना गर्न गराउन र सम्भावित जोखिमबाट बच्न बचाउन अनुरोध गरेको छ

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page