Vutlaxapu
Laxmibhuwan sun chadi

सुदूरपश्चिममा गहुँको मूल्य तोकियो

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले गहुँको नयाँ मूल्य निर्धारण गरेको छ। आगामी वैशाख पहिलो हप्तादेखि गहुँ खरिद गर्ने तयारीमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेड प्रादेशिक कार्यालय धनगढीले गहुँको मूल्य निर्धारण गरेको हो ।

 

कार्यालयले धनगढीमा रहेको मोहनपुर, टीकापुर र सत्ती गोदाममा फ्रेस गहुँ प्रतिक्वीन्टल तीन हजार ३५१ रुपैयाँ कायम गरेएको छ। कम्पनीले वैशाखको पहिलो हप्तादेखि गहुँ खरिद कार्य सुरु गर्ने भन्दै सूचनासमेत जारी गरिरहेको छ ।

 

 

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page