Vutla
Laxmibhuwan sun chadi

बैतडीमा जीपको ठक्करबाट पैदल यात्रीको मृत्यु

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडीमा जीपको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका ३ धौकुचेकी ७५ बर्षीया गौरा नाथको घटनास्थलमा नै मृत्यु भएको हो ।

जय भगवति मेलौली सुनचाँदी

गोकुलेश्वर गन्ना सडकखण्डमा अन्तर्गत घर नजिकै धौकुचे सडकमा हिडीरहेको बेला बुधबार अपराह्न ४ बजेको समयमा सु प प्र ०१००१ ज १२९४ नम्बरको जीपले ठक्करबाट उनको घटना स्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।

चालक डिलाशैनी गाउँपालिका–१ का रोशन राना र जीपलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page