Vutla
Laxmibhuwan sun chadi

जिल्लामा कोरोना जोखिम बढ्नसक्ने भएकाले सावधानी अपनाउन आग्रह

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -जिल्ला प्रशासन कार्यालय बैतडीले कोरोनाको जोखिम बढ्न सक्ने भन्दै सचेत रहन आग्रह गरेको छ । एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय बैतडीले भीडभाड हुने खालका कार्यक्रम नगर्न र अनिवार्य मास्कको प्रयोग गर्न समेत आग्रह गरेको छ । नयाँ भेरिएन्टको संक्रमण बढीरहेकाले जिल्ला स्थित सम्पूर्ण कार्यालय, यातायातका साधनहरु, तथा भिडभाडहुने स्थानमा मास्क तथा स्यानिटाइजरको प्रयोग लगायतका आवस्यक स्वास्थ्य सावधानी अपनाउन र सिमानाकामा हुने आवतजावतलाई मध्यनजर गरी स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरिएको हो ।
सम्बन्धीत स्थानीय तहलाई समेत आफ्नो सेवाक्षेत्रमा कोभिड नियन्त्रणका कार्यक्रम गर्न आग्रह गरिएको हो ।
बैतडीमा दुई जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page