Vutla
Laxmibhuwan sun chadi

नेपाल राष्ट्रिय माविको परीक्षा केन्द्रमा एक कृयापुत्री एसइईको परीक्षामा सहभागी

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी, बैतडीको सुर्नया गाउँपालिका– २ मा रहेको नेपाल राष्ट्रिय माविको परीक्षा केन्द्रमा एक जना किरियापुत्रीले एसइईको परीक्षामा सहभागिता जनाएका छन् । पाटन नगरपालिका–४ का किशोर महरा बुवाको किरिया बसिरहेकै अवस्थामा परीक्षामा सहभागि भएका हुन् । उनले २२ गतेसम्म किरिया बसिरहेकै अवस्थामा परीक्षा दिएका हुन् ।

जय भगवति मेलौली सुनचाँदी

किशोरका बुवाको भिरबाट लडेर चैत्र १२ गते निधन भएको थियो । ११ दिनसम्म किरिया बस्ने हिन्दुधर्मको संस्कार अनुसार उनी ११ दिनसम्म किरिया बसेको र उक्त अवधिमा किरिया बसेरै परीक्षामा सहभागि भएको नेपाल राष्ट्रिय माविले जनाएको छ ।

उनी भुमेश्वर मावि ठाँडमा अध्ययनरत हुन् । काका रमेश महरासँग उनी परीक्षा दिन परीक्षा केन्द्र जाने गरेका  छन् ।

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page